सिभिल बैंकको केन्द्रीय कार्यालय स्थानान्तरण

<p>काठमाडौं । कमलादीस्थित तीनधारा रोडमा रहेको सिभिल बैंक लिमिटेडको केन्द्रीय कार्यालय स्थानान्तरण भएको छ । बैंकको उक्त शाखा सुन्धारास्थित सिभिल ट्रेड सेन्टरमा स्थानान्तरण भएको छ ।</p>

काठमाडौं । कमलादीस्थित तीनधारा रोडमा रहेको सिभिल बैंक लिमिटेडको केन्द्रीय कार्यालय स्थानान्तरण भएको छ ।

बैंकको उक्त शाखा सुन्धारास्थित सिभिल ट्रेड सेन्टरमा स्थानान्तरण भएको छ ।

Share News