ज्योति विकास बैंक तनहुँको आँबूखैरेनीमा

<p>काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले तनहुँ जिल्लाको आँबूखैरेनीमा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन आँबूखैरेनी गाउँपालिका अध्यक्ष गिरबहादुर थापा तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा गरेका हुन् । हाल बैंकले ८१ वटा शाखा कार्यालय तथा २२ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । यसै आर्थिक वर्ष भित्र थप [&hellip;]</p>

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले तनहुँ जिल्लाको आँबूखैरेनीमा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन आँबूखैरेनी गाउँपालिका अध्यक्ष गिरबहादुर थापा तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा गरेका हुन् ।

हाल बैंकले ८१ वटा शाखा कार्यालय तथा २२ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । यसै आर्थिक वर्ष भित्र थप ९ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटीएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।

Share News