रिलायन्स लाइफ इन्स्योरेन्सले खाेल्याे ८ शाखा

<p>काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले नुवाकोट, धादिङ, बेसीशहर, लेखनाथ, पोखरा, लम्जुङ्ग, बेनी, कुस्मा गरी ८ वटा शाखाहरुको समुद्घाटन सम्पन्न गरेका छन् । सबै शाखाहरुको समुद्घाटन कम्पनीका नायब कार्यकारी अधिकृत निराजन कंडेलका साथमा नुवाकोट शाखाको उद्योग वाणिज्य महासंघ नुवाकोटका अध्यक्ष ताराबहादुर कार्की रहेकाे छन्र । धादिङ शाखाको जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल, बेसीशहर शाखाको [&hellip;]</p>

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले नुवाकोट, धादिङ, बेसीशहर, लेखनाथ, पोखरा, लम्जुङ्ग, बेनी, कुस्मा गरी ८ वटा शाखाहरुको समुद्घाटन सम्पन्न गरेका छन् ।

सबै शाखाहरुको समुद्घाटन कम्पनीका नायब कार्यकारी अधिकृत निराजन कंडेलका साथमा नुवाकोट शाखाको उद्योग वाणिज्य महासंघ नुवाकोटका अध्यक्ष ताराबहादुर कार्की रहेकाे छन्र ।

धादिङ शाखाको जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल, बेसीशहर शाखाको लम्जुङ्ग उद्योग वाणिज्य महासंघका अध्यक्ष राजेश थापा, लेखनाथ शाखाको गण्डकी प्रदेश सभाका सदस्य माननीय मानबहादुर गुरुङ भएका छन्र ।

पोखरा शाखाको जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनवहादुर क्षेत्री, लम्जुङ्ग शाखाको उद्योग वाणिज्य महासंघका कार्यकारी समिति सदस्य कुमार श्रेष्ठ, बेनी शाखाको म्याग्दी क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य माननीय भुपेन्द्र बहादुर थापा र कुस्मा शाखाको पर्वत उद्योग वाणिज्य महासंघका अध्यक्ष केदारनाथ शर्माले समुद्घाटन गरेकोे छ ।

Share News