एनआईसी एशिया बैंकको नयाँ शाखा पोखराको बुढिबजारमा विस्तार

<p>काठमाडौं । एनआईसी एशिया बैंकले पोखराकाे बुढिबजारमा नयाँ शाखा कार्यालय विस्तार गरेकाे छ। उक्त शाखाको उद्घाटन बैंकका गण्डकी प्रादेशिक कार्यालय प्रमुख जयन्द्र रावलले गरेका छन् । बैंकले हाल २६८ शाखा कार्यालयहरु, २७६ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग इकाई मार्फत सेवा दिँदै अाइरहेकाे छ । &nbsp;</p>

काठमाडौं । एनआईसी एशिया बैंकले पोखराकाे बुढिबजारमा नयाँ शाखा कार्यालय विस्तार गरेकाे छ।

उक्त शाखाको उद्घाटन बैंकका गण्डकी प्रादेशिक कार्यालय प्रमुख जयन्द्र रावलले गरेका छन् ।

बैंकले हाल २६८ शाखा कार्यालयहरु, २७६ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग इकाई मार्फत सेवा दिँदै अाइरहेकाे छ ।

 

Share News