अपर तामाकोशीको आईपीओ बाँडफाँड आज ३ बजे

<p>काठमाडाैं । अपर तामाकोशी हाइड्रोपावरको शेयर आज बाँडफाँड हुने भएको छ । आज ३ बजे बिजुलीबजारस्थित क्रिष्टल पार्टी भेन्युमा उक्त शेयरको बाँडफाँड हुने निष्कासन तथा विक्री प्रबन्धक नागरिक लगानी कोषका पुँजीबजार शाखा प्रमुख रोशनजंग कार्कीले बताए। उक्त शेयर सबैले कम्तीमा ४० कित्ता पाउनेछन् । अधिकांशले ५० कित्ता पाउने उक्त शेयर केही भाग्यमानी आवेदकले भने ५० [&hellip;]</p>

काठमाडाैं । अपर तामाकोशी हाइड्रोपावरको शेयर आज बाँडफाँड हुने भएको छ । आज ३ बजे बिजुलीबजारस्थित क्रिष्टल पार्टी भेन्युमा उक्त शेयरको बाँडफाँड हुने निष्कासन तथा विक्री प्रबन्धक नागरिक लगानी कोषका पुँजीबजार शाखा प्रमुख रोशनजंग कार्कीले बताए।

उक्त शेयर सबैले कम्तीमा ४० कित्ता पाउनेछन् । अधिकांशले ५० कित्ता पाउने उक्त शेयर केही भाग्यमानी आवेदकले भने ५० कित्ता भन्दा केही कित्ता बढी समेत प्राप्त गर्नेछन् ।

Share News