सामसङकाे १५ औं सेवा केन्द्र भक्तपुरमा

<p>काठमाडौं । सामसङले आफ्नो १५औं आधिकारिक सेवा केन्द्र भक्तपुरको सूर्यविनायकस्थित मोबाइल कम्प्लेक्समा विस्तार गरेकाे छ । आईएमएस केयरले आफ्नो १५औं सेवा केन्द्र भक्तपुर मोबाइल कम्प्लेक्समा शुरु गरेको छ । आईएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्रा, सामसङ्ग इलोक्ट्रोनिकका काजुङ्सिक योले उक्त सेवा केन्द्रको उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै आईएमएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत मल्होत्राले ग्राहकहरुलाई विभिन्न [&hellip;]</p>

काठमाडौं । सामसङले आफ्नो १५औं आधिकारिक सेवा केन्द्र भक्तपुरको सूर्यविनायकस्थित मोबाइल कम्प्लेक्समा विस्तार गरेकाे छ । आईएमएस केयरले आफ्नो १५औं सेवा केन्द्र भक्तपुर मोबाइल कम्प्लेक्समा शुरु गरेको छ ।

आईएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्रा, सामसङ्ग इलोक्ट्रोनिकका काजुङ्सिक योले उक्त सेवा केन्द्रको उद्घाटन गरेका छन् ।

कार्यक्रममा बोल्दै आईएमएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत मल्होत्राले ग्राहकहरुलाई विभिन्न क्षेत्रमा विशिष्ट सेवा प्रदान गर्नु नै मुख्य उद्देश्य रहेको जनाएका छन् । प्रत्येक सेवा केन्द्रको स्थापनासँगै सामसङ स्मार्ट फोनका ग्राहकलाई बिक्रि पछि सेवा प्रदान गर्ने बताएका छन् ।

Share News