काठमाडौं । सरकारले लक्ष्मी माइनिङ प्रालिलाई चित्तवनमा चुन ढुङगा उत्खनन गर्न दिने निर्णय गरेकाे छ ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले साे कम्पनीलार्इ उत्खनन् गर्न दिने निर्णय गरेकाे हाे ।
चित्तवनको कालिका नगरपालिकामा रहेको ४ हेक्टर जमिनमा १५ वर्षका लागि उत्खनन् गर्ने जिम्मा दिइएको हो ।