काठमाडौं । विकासन्युज डट कमका सम्पादक बाबुराम खड्काले राजीनामा दिएका छन् ।
उनले गत कात्तिक १९ गते दिएको राजीनामा स्वीकृत गरिएको व्यवस्थापन समितिले जनाएको छ ।
खड्का २०७४ भदौ १ गतेदेखि विकासन्युज डट कमको सम्पादक रुपमा कार्यरत थिए ।
खड्काले सम्पादक रुपमा रहेर काम गर्दा विकासन्युजलाई महत्वपूर्ण योगदान पुर्याएको विकास मिडियाले जनाएको छ ।