रामप्रसाद थारुले जिते हिरोको १ लाख रुपैयाँ

<p>काठमाडौं । नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.लीको “दशै तिहार बन्ने छ हिरोमाञ्चक” योजनाको दोश्रो भाग्यशाली विजेता रामप्रसाद थारुले एक लाख रुपैयाँ जितेका छन् । कम्पनीले नेपालीहरुको महान चाड बडा दशै र तिहार २०७५को उपलक्ष्यमा ल्याएको यस योजना अन्तर्गत पाक्षिक लक्की ड्रमा कुपन नं EZC95Hका थारुले सो मात्राको नगद जितेका [&hellip;]</p>

काठमाडौं । नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.लीको “दशै तिहार बन्ने छ हिरोमाञ्चक” योजनाको दोश्रो भाग्यशाली विजेता रामप्रसाद थारुले एक लाख रुपैयाँ जितेका छन् ।

कम्पनीले नेपालीहरुको महान चाड बडा दशै र तिहार २०७५को उपलक्ष्यमा ल्याएको यस योजना अन्तर्गत पाक्षिक लक्की ड्रमा कुपन नं EZC95Hका थारुले सो मात्राको नगद जितेका हुन् ।

यस योजनाअन्र्तगत हिरो मोटर साइकल किन्ने ग्राहकले ६ हजार रुपैयाँ तथा स्कुटर किन्ने ग्राहकले ८ हजार रुपैयाँ पक्का डिस्काउन्ट, स्क्रयाच कार्ड मार्फत १ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म पाउन सक्नेछन् । साथै, हरेक १५ दिनमा बम्पर लक्की ड्र उपहार स्वरुप एक जनाले १ लाख रुपैयाँ नगद पाउने छन् ।

Share News