सानिमा जनरल इन्स्योरेन्स विराटनगरमा

<p>काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले नयाँ शाखा विराटनगरमा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन कम्पनीका संचालक खेमराज लामिछानेले गरेका हुन् । यस कम्पनीले आ.व. २०७५/०७६ सम्ममा नेपाल अधिराज्यभर २० वटा शाखा कार्यालयहरु खोल्ने लक्ष्य लिएको छ ।कम्पनीले सबै प्रकारका निर्जिवन बीमाहरु जस्तैः मोटर, घर, कलकारखाना, जलविधुत, कृषि तथा पशुबीमा, दुर्घटना, सामुद्रिक, हवाई र लघुबीमा [&hellip;]</p>

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले नयाँ शाखा विराटनगरमा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन कम्पनीका संचालक खेमराज लामिछानेले गरेका हुन् ।

यस कम्पनीले आ.व. २०७५/०७६ सम्ममा नेपाल अधिराज्यभर २० वटा शाखा कार्यालयहरु खोल्ने लक्ष्य लिएको छ ।कम्पनीले सबै प्रकारका निर्जिवन बीमाहरु जस्तैः मोटर, घर, कलकारखाना, जलविधुत, कृषि तथा पशुबीमा, दुर्घटना, सामुद्रिक, हवाई र लघुबीमा मार्फत सेवा/सुविधा पुराउने उद्देश्यका साथ यस शाखा कार्यालयको स्थापना गरेको हो ।

Share News