तिहारपछि प्रदेशसभा बस्छ, राजधानीको टुङ्गो नलगार्इ उठ्दैन : मुख्यमन्त्री

<p>काठमाडौं। प्रदेश नं ३ कामुख्यमन्त्री डोरमणि पौडेलले एक महीनाभित्र राजधानीको टुङ्गो लाग्ने बताएका छन् । आइतबार पत्रकारसँग बोल्दै उनले भने “तिहारपछि बस्नेसंसद्को बैठकले राजधानी टुङ्गो लगाएर मात्रै उठ्छ ।” मुख्यमन्त्री पौडेललेराजधानीको टुङ्गो लगाउने विषयमा गाह्रो नभएको तर हतार नगरेको उल्लेखगरे । हालसम्म तीन वटा प्रदेशले मात्रै राजधानीको टुङ्गो लगाएको भन्दैमुख्यमन्त्रीले ढिलो नभएको दावी गरे । [&hellip;]</p>

Related imageकाठमाडौं। प्रदेश नं ३ कामुख्यमन्त्री डोरमणि पौडेलले एक महीनाभित्र राजधानीको टुङ्गो लाग्ने बताएका छन् ।

आइतबार पत्रकारसँग बोल्दै उनले भने “तिहारपछि बस्नेसंसद्को बैठकले राजधानी टुङ्गो लगाएर मात्रै उठ्छ ।” मुख्यमन्त्री पौडेललेराजधानीको टुङ्गो लगाउने विषयमा गाह्रो नभएको तर हतार नगरेको उल्लेखगरे । हालसम्म तीन वटा प्रदेशले मात्रै राजधानीको टुङ्गो लगाएको भन्दैमुख्यमन्त्रीले ढिलो नभएको दावी गरे ।

प्रदेश नामकरणका विषयमा खासै ठूलो विवाद नहुने भन्दैपौडेलले भने, “नामका विषयमा केही प्रस्ताव भएको छैन ।” केन्द्र रप्रदेश सरकारका बीचमा कुनै समस्या नरहेको भन्दै ऐन कानून बनिनसक्दाकेही असहज भए पनि काम गर्न रोकावट नभएको बताए । रासस

Share News