एनआईसी एशिया बैंक तेह्रथुमको म्याङलुङमा

<p>काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा कार्यालय तेह्रथुम स्थित म्याङलुङमा विस्तार भएको छ । उक्त शाखाको उद्घाटन म्याङलुङ नगरपालिकाका मेयर संजयकुमार तुम्बाहाङ्गफेले गरेका हुन् । यस शाखासहित बैंकको शाखा संख्या २६४ पुगेको छ । साथै, हाल बैंकले २६४ एटिएम, २६ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा कार्यालय तेह्रथुम स्थित म्याङलुङमा विस्तार भएको छ । उक्त शाखाको उद्घाटन म्याङलुङ नगरपालिकाका मेयर संजयकुमार तुम्बाहाङ्गफेले गरेका हुन् ।

यस शाखासहित बैंकको शाखा संख्या २६४ पुगेको छ । साथै, हाल बैंकले २६४ एटिएम, २६ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

त्यस्तै, बैंकले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालनगर्ने योजना बनाएको छ ।

Share News