ग्लोबल आइएमई बैंकको १०४आैँ शाखारहित बैंकिङ्ग सेवा भक्तपुरको सरस्वतीस्थानमा

<p>काठमाडौं । ग्लोबल आइएमई बैंकले १०४आैँ शाखारहित बैंकिङ्ग सेवा भक्तपुरको सरस्वतीस्थानमा सञ्चालनमा ल्याएको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन भक्तपुर जिल्लाका सहायक सिडिओ जयकुमार घिमिरेले गरेका छन् । साथै, सरस्वतीस्थानमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानिय गौरव तिमल्सिनालाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । यो शाखारहित बैंकिङ्ग सेवा ग्लोबल आइएमई बैंकको सूर्यविनायक शाखा अन्तर्गत [&hellip;]</p>

काठमाडौं । ग्लोबल आइएमई बैंकले १०४आैँ शाखारहित बैंकिङ्ग सेवा भक्तपुरको सरस्वतीस्थानमा सञ्चालनमा ल्याएको छ ।

उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन भक्तपुर जिल्लाका सहायक सिडिओ जयकुमार घिमिरेले गरेका छन् ।

साथै, सरस्वतीस्थानमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानिय गौरव तिमल्सिनालाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । यो शाखारहित बैंकिङ्ग सेवा ग्लोबल आइएमई बैंकको सूर्यविनायक शाखा अन्तर्गत रहने छ ।

यस सहित बैंकको शाखा संख्या १३२ पुगेको छ । साथै, बैंकको १४० एटिएम, ६एक्सटेन्सनकाउण्टर, १५ वटाराजश्व संकलन काउण्टर र १०४शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि/सम्पर्क कार्यालय संचालनमा छन् ।

Share News