सानिमामाई हाइड्रोपावरको साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

<p>काठमाडौं । सानिमामाई हाइड्रोपावर लिमिटेडले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएका छ । कम्पनीको बिहीबार राजधानीमा सम्पन्न सातौ वार्षिक साधारणसभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । साधारणसभाले पारित गरेकाले लाभांश दिने बाटो खुला भएको सानिमामाईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. [&hellip;]</p>

काठमाडौं । सानिमामाई हाइड्रोपावर लिमिटेडले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएका छ । कम्पनीको बिहीबार राजधानीमा सम्पन्न सातौ वार्षिक साधारणसभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

साधारणसभाले पारित गरेकाले लाभांश दिने बाटो खुला भएको सानिमामाईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. सुवर्णदाश श्रेष्ठले बताए ।

Share News