एनआईसी एशिया बैंक संखुवासभाको मानेञ्ज्याङ्गमा, संख्या २६४ पुग्यो

<p>काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो  नयाँ शाखा संखुवासभाको मानेञ्ज्याङ्गमा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले गरेका हुन् । यस शाखा सहित बैंकको शाखा संख्या २६४ पुगेको छ । साथै, बैंकको २६० एटिएम, २६ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई सञ्चालनमा छन् [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो  नयाँ शाखा संखुवासभाको मानेञ्ज्याङ्गमा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले गरेका हुन् ।

यस शाखा सहित बैंकको शाखा संख्या २६४ पुगेको छ । साथै, बैंकको २६० एटिएम, २६ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई सञ्चालनमा छन् । साथै, बैंकले थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।

Share News