गैरआवासीय नेपाली संघद्धारा रक्तदान कार्यक्रम सम्पन्न

<p>काठमाडौं । गैरआवासीय नेपाली संघले स्थापना दिवसको अवसरमा शक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विभिन्न मुलुकबाट आएका ५० जनाले रक्तदान गरेको संयोजक फणिन्द्र पन्तले जानकारी दिएका छन् । उक्त कार्यक्रम एनआरएनएको रक्तसञ्चार प्रविधि विकास उपसमितिको संयोजन र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा आयोजना गरिएको थियो ।</p>

काठमाडौं । गैरआवासीय नेपाली संघले स्थापना दिवसको अवसरमा शक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विभिन्न मुलुकबाट आएका ५० जनाले रक्तदान गरेको संयोजक फणिन्द्र पन्तले जानकारी दिएका छन् ।

उक्त कार्यक्रम एनआरएनएको रक्तसञ्चार प्रविधि विकास उपसमितिको संयोजन र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा आयोजना गरिएको थियो ।

Share News