गण्डकी विकास बैंकको शाखा लहानमा

<p>काठमाडौं । गण्डकी विकास बैंकले सिराहा जिल्लाको लहानमा नयाँ शाखा विस्तार गरी उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन लहान नगरपालिकाका प्रमुख मुनी साह सुडिले गरेका हुन् । उक्त शाखाबाट निक्षेप संकलन सहज र सरल रुपमा कर्जा प्रवाहको साथमा सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बताए । हालसम्म बैंकको ७७ [&hellip;]</p>

काठमाडौं । गण्डकी विकास बैंकले सिराहा जिल्लाको लहानमा नयाँ शाखा विस्तार गरी उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन लहान नगरपालिकाका प्रमुख मुनी साह सुडिले गरेका हुन् ।

उक्त शाखाबाट निक्षेप संकलन सहज र सरल रुपमा कर्जा प्रवाहको साथमा सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बताए । हालसम्म बैंकको ७७ वटा शाखा सञ्चालनमा आएका छन् ।

Share News