सिजी इलेक्ट्रोनिक्सको महाकुम्भ मेला टङ्गालमा, बुधबारदेखि नै शुरु

<p>काठमाडौं । चौधरी ग्रुप अन्तर्गत सीजी ईलेक्ट्रोनिक्सले आफ्नो सोरुम सीजी डिजिटल टङ्गालमा महाकुम्भ मेला आयोजना गरेको छ । कम्पनीले विजया दशमी, शुभदिपावलीतथा छठ पर्वलाई लक्षित गरी ग्राहकहरु माझ विभिन्न उपहार, क्यास डिस्काउन्ट तथा अन्य आकर्षक योजनाहरु समावेश गरिएको छ । उक्त मेला असोज २४ देखि २७ सम्म आयोजना हुने कम्पनीले बताएको छ ।</p>

काठमाडौं । चौधरी ग्रुप अन्तर्गत सीजी ईलेक्ट्रोनिक्सले आफ्नो सोरुम सीजी डिजिटल टङ्गालमा महाकुम्भ मेला आयोजना गरेको छ ।

कम्पनीले विजया दशमी, शुभदिपावलीतथा छठ पर्वलाई लक्षित गरी ग्राहकहरु माझ विभिन्न उपहार, क्यास डिस्काउन्ट तथा अन्य आकर्षक योजनाहरु समावेश गरिएको छ । उक्त मेला असोज २४ देखि २७ सम्म आयोजना हुने कम्पनीले बताएको छ ।

Share News