आइएमई पेको हवाइ टिकट स्किम, प्रत्येक दिन ६ जनाले १० रुपैयाँ जहाज चढ्न पाउने

<p>काठमाडौं । आइएमई डिजिटलद्वारा प्रवद्र्धित ‘आइएमई पे’ ले दशैंमा आफन्तसँगको भेटघाटलाई सुलभ र सहज तुल्याउन हवाई टिकट स्किम सार्वजनिक गरेको छ । उक्त स्किम अन्तर्गत बुद्ध, यती, तारा, सौर्य, श्री र सिम्रिक एयरलाइन्समा नेपालभरका विभिन्न गन्तव्यका लागि आइएमई पेबाट टिकट खरिद गर्ने यात्रु मध्ये प्रत्येक दिन ६ जना भाग्यशाली विजेताले १० रुपैयाँ बाहेकको अन्य हवाई [&hellip;]</p>

काठमाडौं । आइएमई डिजिटलद्वारा प्रवद्र्धित ‘आइएमई पे’ ले दशैंमा आफन्तसँगको भेटघाटलाई सुलभ र सहज तुल्याउन हवाई टिकट स्किम सार्वजनिक गरेको छ ।

उक्त स्किम अन्तर्गत बुद्ध, यती, तारा, सौर्य, श्री र सिम्रिक एयरलाइन्समा नेपालभरका विभिन्न गन्तव्यका लागि आइएमई पेबाट टिकट खरिद गर्ने यात्रु मध्ये प्रत्येक दिन ६ जना भाग्यशाली विजेताले १० रुपैयाँ बाहेकको अन्य हवाई शुल्क उपहार स्वरूप ‘आइएमई पे’ वालेटमै फिर्ता पाउने छन् । यो योजना असोज १७ गतेदेखि ३१ गतेसम्म १८ दिन कायम हुने कम्पनीले जनाएको छ ।

Share News