माधव नेपाललाई चिनियाँ विश्व विद्यालयको मानार्थ प्रोफेसर उपाधी

<p>काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले मानार्थ प्राध्यापकको उपाधी पाएका छन् । चीनको प्रसिद्ध थ्री गर्जेज विश्व विद्यालयले नेता नेपाललाई मानार्थ प्राध्यापकको उपाधीले सम्मान गरेको हो । चीन भ्रमणमा रहेका नेता नेपाललाई चिनियाँ कम्युनिष्ट पार्टीका सचिव तथा थ्री गर्जेज विश्व विद्यालयका पूर्व अध्यक्ष लि जियालिनले मानार्थ प्राध्यापकका साथै भिजिटिंग प्रोफेसरको [&hellip;]</p>

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले मानार्थ प्राध्यापकको उपाधी पाएका छन् ।
चीनको प्रसिद्ध थ्री गर्जेज विश्व विद्यालयले नेता नेपाललाई मानार्थ प्राध्यापकको उपाधीले सम्मान गरेको हो ।

चीन भ्रमणमा रहेका नेता नेपाललाई चिनियाँ कम्युनिष्ट पार्टीका सचिव तथा थ्री गर्जेज विश्व विद्यालयका पूर्व अध्यक्ष लि जियालिनले मानार्थ प्राध्यापकका साथै भिजिटिंग प्रोफेसरको उपाधी प्रदान गरेका हुन् ।  चीन भ्रमणमा रहेका नेता नेपाल शुक्रबार नेपाल फर्कने कार्यक्रम रहेको छ ।

Share News