भारतमा फेरी पेट्रोलको भाउ बढ्यो लिटरको ९१ भारु नजिक, नेपालमा के होला ?

<p>एजेन्सी । भारतका आयल मार्केटिङ कम्पनीले शनिबार फेरी पेट्रोलियम पदार्थको भाउ बढाएका छन् । राजधानी दिल्लीमा पेट्रोलको भाउ बढेर लिटरको ८३.४० भारु पुगेको छ । यस्तै डिजेलको मूल्य ७४.६३ भारु पुगेको फाइनान्सियल एक्सप्रेसले जनाएको छ । व्यवासियक राजधानी मुम्बइमा पेट्रोलको भाउ बढेर ९०.७५ भारु पुगको छ । यस्तै डिजेलको भाउ बढेर ७९.२३ भारु पुगेको छ [&hellip;]</p>

एजेन्सी । भारतका आयल मार्केटिङ कम्पनीले शनिबार फेरी पेट्रोलियम पदार्थको भाउ बढाएका छन् । राजधानी दिल्लीमा पेट्रोलको भाउ बढेर लिटरको ८३.४० भारु पुगेको छ । यस्तै डिजेलको मूल्य ७४.६३ भारु पुगेको फाइनान्सियल एक्सप्रेसले जनाएको छ ।

व्यवासियक राजधानी मुम्बइमा पेट्रोलको भाउ बढेर ९०.७५ भारु पुगको छ । यस्तै डिजेलको भाउ बढेर ७९.२३ भारु पुगेको छ ।
भारतमा भाउ बढेकाले यसको प्रभाव नेपालमा पनि पर्ने देखिएको छ । नेपाल आयल निगम लिमिटेडले इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम खरिद गर्दै आएको छ।

Share News