माग भन्दा धेरै आवेदन परेपछि पञ्चकन्या माई हाइड्रोको आईपीओ निष्कासन बन्द

<p>काठमाडौं । माग भन्दा बढी आवेदन परेपछि पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन बन्द भएको छ । कम्पनीले गत मंगबारदेखि ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । निष्कासन गरेको ४ दिनभित्र बिहीबार माग भन्दा अधिक आवेदन परेपछि बन्द गरिएको निष्कासन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ [&hellip;]</p>

काठमाडौं । माग भन्दा बढी आवेदन परेपछि पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन बन्द भएको छ । कम्पनीले गत मंगबारदेखि ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो ।

निष्कासन गरेको ४ दिनभित्र बिहीबार माग भन्दा अधिक आवेदन परेपछि बन्द गरिएको निष्कासन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीले आईपीओ निष्कासन छिटोमा साउन ४ गते बन्द हुने जानकारी गराएको थियो ।

Share News