एभरेष्ट इन्स्योरेन्सको स्वतन्त्र विज्ञ सञ्चालकमा सम्झना शर्मा

<p>काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको स्वतन्त्र विज्ञ सञ्चालकमा सम्झना शर्मा नियुक्त भएकी छिन् । नवनियुक्त शर्माले गत असार १९ गते नै सपथ ग्रहण गरी उक्त पदको कार्यभार सम्हालि सकेकी छिन् । सञ्चालक शर्माले कम्पनीको सञ्चालक समितिको ८३औँ बैठकमा उक्त पदको सपथ ग्रहण गरेकी हुन् । त्यस्तै, गत जेठ ८ गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले [&hellip;]</p>

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको स्वतन्त्र विज्ञ सञ्चालकमा सम्झना शर्मा नियुक्त भएकी छिन् । नवनियुक्त शर्माले गत असार १९ गते नै सपथ ग्रहण गरी उक्त पदको कार्यभार सम्हालि सकेकी छिन् ।

सञ्चालक शर्माले कम्पनीको सञ्चालक समितिको ८३औँ बैठकमा उक्त पदको सपथ ग्रहण गरेकी हुन् ।

त्यस्तै, गत जेठ ८ गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले शर्मालाई कम्पनीको स्वतन्त्र विज्ञ सञ्चालकमा नियुक्त गरेको थियो ।

Share News