
काठमाडौं । आगामी एक वर्षभित्र नेपाल–चीन सीमामा रहेको तातोपानी नाका खुल्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी सन् २०१९ मे सम्म तातोपानी नाका खुल्ने जानकारी दिए ।
चीन भ्रमणमा भएका सम्झौताको विषयमा संघीय संसदलाई जानकारी दिदै अन्य नाका पनि खुल्ने बताए । यस्तै केरुङ काठमाडौं सडक पनि विस्तार गर्ने सहमति भएको उनले बताए ।
यस्तै केरुङ काठमाडौं सडक पनि विस्तार गर्ने सहमति भएको उनले बताए । यस्तै मितेरी पुल र रसुवा पुल निर्माणको सम्झौता भएको उनले जानकारी दिए ।