पञ्चकन्यामाई हाइड्राेले आईपीओ निष्कासन गर्ने, बोर्डले दियो स्वीकृति

<p>काठमाडौं । पञ्चकन्यामाई हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमाति पाएको छ । धितोपत्र बोर्डले कम्पनीलाई ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयबासिन्दालाई १० प्रतिशत आईपीओ निष्कासन गरिसकेको छ । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।</p>

काठमाडौं । पञ्चकन्यामाई हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमाति पाएको छ । धितोपत्र बोर्डले कम्पनीलाई ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।

कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयबासिन्दालाई १० प्रतिशत आईपीओ निष्कासन गरिसकेको छ । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

Share News