काठमाडौं। राष्ट्रिय सभाको बैठक चार दिनपछि बस्नेगरी स्थगित भएको छ ।
शुक्रबारको राष्ट्रिय सभाको बैठक स्थगित गर्दै सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अर्को बैठक यही भदौ ९ गते बस्ने जानकारी दिए ।