सरकारले गोविन्द कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने

काठमाडौं । सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्य सचिव पदमा नियुक्त गरेको छ ।

बुधबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले सचिव कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

हाल उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कार्यरत छन् ।

Share News