राजावादीले भाटभटेनीबाट महँगा मदिरा लुटे, जडिबुटी कम्पनीमा आगजनी

<p>काठमाडौं । राजावादी प्रदर्शनकारीहरूले कोटेश्वरको भाटभटेनी सुपर मार्केटबाट महँगो मदिरासँगै अन्य सामान लुटेका छन् । उनीहरुले फलफूल, तरकारीसँगै घडी लगायत महँगा वस्तु लुटेका हुन् । प्रदर्शनककारीहरूले भाटभटेनी सुपर स्टोरको भवनका सिसा फुटाएका छन् । यस्तै, प्रदर्शनकारीले काठमाडौंको जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी गरेका छन् । आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको थिएन । &nbsp; [&hellip;]</p>

काठमाडौं । राजावादी प्रदर्शनकारीहरूले कोटेश्वरको भाटभटेनी सुपर मार्केटबाट महँगो मदिरासँगै अन्य सामान लुटेका छन् । उनीहरुले फलफूल, तरकारीसँगै घडी लगायत महँगा वस्तु लुटेका हुन् ।

प्रदर्शनककारीहरूले भाटभटेनी सुपर स्टोरको भवनका सिसा फुटाएका छन् ।

यस्तै, प्रदर्शनकारीले काठमाडौंको जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी गरेका छन् । आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको थिएन ।

 

 

 

Share News