त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हाताभित्र आगजानी

<p>काठमाडौं । राजावादी समर्थक प्रदर्शनकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हाताभित्र आगजानी गरेका छन् । उक्त ठाउँमा आगजानी हुँदा पार्किङमा रहेको विमान र आयल निगमको डिपो जोखिममा परेका छन् । राजावादी समर्थक प्रदर्शनकारीहरूले शुक्रबार राजधानीको तीनकुने क्षेत्रमा गरेको प्रदर्शनमा काठमाडौंमा विभिन्न ठाउँमा तोडफोड तथा आगजनीका घटनाहरू घटेका छन्।</p>

काठमाडौं । राजावादी समर्थक प्रदर्शनकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हाताभित्र आगजानी गरेका छन् ।

उक्त ठाउँमा आगजानी हुँदा पार्किङमा रहेको विमान र आयल निगमको डिपो जोखिममा परेका छन् ।

राजावादी समर्थक प्रदर्शनकारीहरूले शुक्रबार राजधानीको तीनकुने क्षेत्रमा गरेको प्रदर्शनमा काठमाडौंमा विभिन्न ठाउँमा तोडफोड तथा आगजनीका घटनाहरू घटेका छन्।

Share News