काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले घिसिङलाइ बर्खास्त गर्ने निर्णय गरेको हो ।
यसअघि सरकारले उनलाई ५ पटक स्पष्टीकरण सोधेको थियो । उनको स्पष्टीकरण चित्त नबुझेपछि हटाएको हो ।