यस्तो आयो मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा (पूर्णपाठ)

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको दोस्रो त्रैमासक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा आज सार्वजनिक गरेको हो । मौद्रिक नीतिको दोस्रो त्रैमासक समीक्षाको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस् ।</p>