ललितपुरको सिभिल होम्समा आगलागी

<p>काठमाडौं । ललितपुरको सुनाकोठीस्थित सिभिल होम्समा आगलागी भएको छ । एक घरको माथिल्लो तलामा रहेको पूजाकोठामा बालिएको बत्तीबाट आगो लागेको हो । अहिले ललितपुर महानगरपालिकाको दमकल र नगर प्रहरीसहितको टोलीले आगो निभाइरहेको प्रहरीले जनाएको छ ।</p>

काठमाडौं । ललितपुरको सुनाकोठीस्थित सिभिल होम्समा आगलागी भएको छ । एक घरको माथिल्लो तलामा रहेको पूजाकोठामा बालिएको बत्तीबाट आगो लागेको हो ।

अहिले ललितपुर महानगरपालिकाको दमकल र नगर प्रहरीसहितको टोलीले आगो निभाइरहेको प्रहरीले जनाएको छ ।

Share News