काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३९.५९ रुपैयाँ र बिक्रीदर १४०.१९ रुपैयाँ तोकेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४४.९० रुपैयाँ र बिक्रीदर १४५.५२ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७३.८४ रुपैयाँ र बिक्रीदर १७४.५९ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५३.९१ रुपैयाँ र बिक्रीदर १५४.५७ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८७.७० रुपैयाँ र बिक्रीदर ८८.०८ रुपैयाँ तोकेको छ ।
यस्तै, क्यानेडियन डलर एकको खरिददर ९७.४३ रुपैयाँ र बिक्रीदर ९७.८५ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०३.३३ रुपैयाँ र बिक्रीदर १०३.७७ रुपैयाँ, जापानी येन १० को खरिददर ९.१८ रुपैयाँ र बिक्रीदर ९.२२ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १९.१५ रुपैयाँ र बिक्रीदर १९.२३ रुपैयाँ तोकेको छ ।
राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३७.२२ रुपैयाँ र बिक्रीदर ३७.३८ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३८.२९ रुपैयाँ र बिक्रीदर ३८.४५ रुपैयाँ, थाई भाट एकको खरिददर ४.१५ रुपैयाँ र बिक्रीदर ४.१७ रुपैयाँ, युएई दिराम एकको खरिददर ३८.०१ रुपैयाँ र बिक्रीदर ३८.१७ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.४४ रुपैयाँ र बिक्रीदर ३१.५७ रुपैयाँ तोकेको छ ।
यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.६६ रुपैयाँ र बिक्रीदर ९.७० रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.८३ रुपैयाँ र बिक्रीदर १२.८८ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.४२ रुपैयाँ र बिक्रीदर १९.५१ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.९२ रुपैयाँ र बिक्रीदर १८.०० रुपैयाँ तोकेको छ ।
यस्तै, कुवेती दिनार एकको खरिददर ४५२.२७ रुपैयाँ र बिक्रीदर ४५४.२२ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३७०.२७ रुपैयाँ र बिक्रीदर ३७१.८६ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३६२.५६ रुपैयाँ र बिक्रीदर ३६४.१२ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।