एका बिहानै काठमाडौंमा गयो भूकम्प

<p>काठमाडौं । काठमाडौंमा भूकम्पको गएको छ । काठमाडौं लगायत भक्तपुर, ललितपुर जिल्लाामा भूकम्पको गएको हो । मंगलबार बिहान ६ बजेर ५१ मिनेटमा भूकम्प गएको हो । भूकम्प गएपछि घरभित्रका मानिसहरू बाहिरि निस्किएका छन् । भूकम्प कति म्याग्निच्युडको गएको हो भन्ने अहिलेसम्म खुलेको छैन।</p>

काठमाडौं । काठमाडौंमा भूकम्पको गएको छ । काठमाडौं लगायत भक्तपुर, ललितपुर जिल्लाामा भूकम्पको गएको हो ।

मंगलबार बिहान ६ बजेर ५१ मिनेटमा भूकम्प गएको हो । भूकम्प गएपछि घरभित्रका मानिसहरू बाहिरि निस्किएका छन् । भूकम्प कति म्याग्निच्युडको गएको हो भन्ने अहिलेसम्म खुलेको छैन।

Share News