काठमाडौंको थप अर्को सहकारी ठगीको आरोपमा दुई सञ्चालक पक्राउ

<p>काठमाडौं । काठमाडौंको बानेश्वरस्थित साई स्वागत सहकारी ठगी प्रकरणमा सहकारीका पूर्वअध्यक्ष भरत जंगम र कोषाध्यक्ष लुमन दाहाल पक्राउ परेका छन् । उनीलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । उनीहरूमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । &nbsp;</p>

काठमाडौं । काठमाडौंको बानेश्वरस्थित साई स्वागत सहकारी ठगी प्रकरणमा सहकारीका पूर्वअध्यक्ष भरत जंगम र कोषाध्यक्ष लुमन दाहाल पक्राउ परेका छन् ।

उनीलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । उनीहरूमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

 

Share News