१०३ रुपैयाँमै सिटिजन्स बैंकको सेयर किन्ने मौका

<p>काठमाडौं । सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका संस्थापक सेयरधनी रघुवेन्द्र अग्रवालको नाममा रहेको ४ हजार ४४० दशमलव ८७ कित्ता सेयर बिक्रीमा राखिएको हाे । बैंकको उक्त संस्थापक सेयरमा  सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । उक्त सेयरको मूल्य  प्रतिकित्ता १०३ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले आवेदन दिँदा सो मूल्य वा साेभन्दा बढी [&hellip;]</p>

काठमाडौं । सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका संस्थापक सेयरधनी रघुवेन्द्र अग्रवालको नाममा रहेको ४ हजार ४४० दशमलव ८७ कित्ता सेयर बिक्रीमा राखिएको हाे ।

बैंकको उक्त संस्थापक सेयरमा  सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । उक्त सेयरको मूल्य  प्रतिकित्ता १०३ रुपैयाँ तोकिएको छ ।

लगानीकर्ताले आवेदन दिँदा सो मूल्य वा साेभन्दा बढी तोकी ७ दिनभित्र आवेदन दिन पर्नेछ ।

Share News