एनएमबि बैंकको वेबसाईट अवरुद्ध हुने

<p>काठमाडौं । एनएमबि बैंक लिमिटेडको वेबसाईट अवरुद्ध हुने भएको छ । बैंकले सोमबार सूचनामार्फत वेबसाईट अवरुद्ध हुने जानकारी दिएको हो । बैंकको वेबसाईटको अपग्रेड सम्बन्धी कार्य गर्नका लागि सोमबार राति ९ बजे देखि साढे ९ बजेसम्म बैंकको वेबसाईट अवरुद्ध हुने सूचनामा उल्लेख गरिएको छ । &nbsp;</p>

काठमाडौं । एनएमबि बैंक लिमिटेडको वेबसाईट अवरुद्ध हुने भएको छ । बैंकले सोमबार सूचनामार्फत वेबसाईट अवरुद्ध हुने जानकारी दिएको हो ।

बैंकको वेबसाईटको अपग्रेड सम्बन्धी कार्य गर्नका लागि सोमबार राति ९ बजे देखि साढे ९ बजेसम्म बैंकको वेबसाईट अवरुद्ध हुने सूचनामा उल्लेख गरिएको छ ।

 

Share News