प्रतितोला पाँच सयले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

<p>काठमाडाैं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला  पाँच सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला एक हजार ६६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ६६ हजार निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले घटेको छ । शुक्रबार प्रतितोला एक हजार [&hellip;]</p>

काठमाडाैं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला  पाँच सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला एक हजार ६६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ६६ हजार निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले घटेको छ । शुक्रबार प्रतितोला एक हजार नौ सय ८० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने एक हजार नौ सय ६० रूपैयाँ निर्धारण भएको छ ।

Share News