काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.२१ रुपैयाँ र बिक्रीदर १३४.८१ रुपैयाँ तोकेको छ । युरोपियन यूरोको एकको खरिदर १४५.८४ रुपैयाँ र बिक्रीदर १४६.४९ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७५.१६ रुपैयाँ र बिक्रीदर १७५.९५ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५५.१५ रुपैयाँ र बिक्रीदर १५५.८४ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ९०.०१ रुपैयाँ र बिक्रीदर ९०.४२ रुपैयाँ तोकेको छ ।
यस्तै, क्यानेडियन डलर एकको खरिददर ९७.२५ रुपैयाँ र बिक्रीदर ९७.६८ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०२.४२ रुपैयाँ र बिक्रीदर १०२.८८ रुपैयाँ, जापानी येन १० को खरिददर ८.९८ रुपैयाँ र बिक्रीदर ९.०२ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.९० रुपैयाँ र बिक्रीदर १८.९८ रुपैयाँ तोकेको छ ।
राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७४ रुपैयाँ र बिक्रीदर ३५.८९ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.८१ रुपैयाँ र बिक्रीदर ३६.९७ रुपैयाँ, थाई भाट एकको खरिददर ४.०५ रुपैयाँ र बिक्रीदर ४.०७ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.५४ रुपैयाँ र बिक्रीदर ३६.७० रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.१८ रुपैयाँ र बिक्रीदर ३१.३२ रुपैयाँ तोकेको छ ।
यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.८० रुपैयाँ र बिक्रीदर ९.८४ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.७६ रुपैयाँ र बिक्रीदर १२.८१ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.५५ रुपैयाँ र बिक्रीदर १९.६४ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.२७ रुपैयाँ र बिक्रीदर १७.३५ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३७.९२ रुपैयाँ र बिक्रीदर ४३९.८८ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५५.९८ रुपैयाँ र बिक्रीदर ३५७.५७ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।