नागरिक उड्डयन क्षेत्रको अध्ययनका लागि उच्चस्तरीय समिति गठन गर्ने मन्त्रिपरिषदकाे निर्णय

<p>काठमाडौं । सरकारले नागरिक उड्डयन क्षेत्रको अध्ययनका लागि उच्चस्तरीय अध्ययन समिति गठन गरेको छ । शुक्रबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले पाँच सदस्यीय समिति गठन गरेको जानकारी दिए। सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हाकाे संयाेजकत्वमा समिति गठन भएकाे हाे । समितिमा हवाई व्यवस्थापन विज्ञ राजेन्द्रबहादुर सिंह, हवाई सुरक्षा [&hellip;]</p>

काठमाडौं । सरकारले नागरिक उड्डयन क्षेत्रको अध्ययनका लागि उच्चस्तरीय अध्ययन समिति गठन गरेको छ ।

शुक्रबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले पाँच सदस्यीय समिति गठन गरेको जानकारी दिए।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हाकाे संयाेजकत्वमा समिति गठन भएकाे हाे ।

समितिमा हवाई व्यवस्थापन विज्ञ राजेन्द्रबहादुर सिंह, हवाई सुरक्षा विज्ञ भेषराज सुवेदी, हवाई सेवा सञ्चालन तथा गुणस्तर व्यवस्थापन विज्ञ रिवाजप्रसाद प्रधान र पर्यटन मन्त्रालयका सहसचिव सदस्य रहेका छन् ।

यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरू 

[pdf id=517891]

 

Share News