काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले गोलभेडाको मूल्य १३५ रुपैयाँ तोकेको छ । यस्तै रातो आलु ८६ रुपैयाँ, सुकेको प्याज १०२.६७ रुपैयाँ, लोकल गाजर ९५ रुपैयाँ, बन्दा ४५ रुपैयाँ, काउली ९५ रुपैयाँ, मुला ४५ रुपैयाँ, लाम्चो भन्टा ३५ रुपैयाँ, तने बोडी १२५ रुपैयाँ तोकेको छ ।
यस्तै मटरकोशा र घिउ सिमी (राजमा) १९० रुपैयाँ, भटमासकोशा ९० रुपैयाँ, तितो करेला ६५ रुपैयाँ, लौका ४५ रुपैयाँ, परवर ५५ रुपैयाँ, चिचिण्डो २५ रुपैयाँ तोकेको समितिले जनाएको छ ।
घिरौला ७५ रुपैयाँ, फर्सी ५५ रुपैयाँ, सलगम ११० रुपैयाँ, भिण्डी ५५ रुपैयाँ, सखरखण्ड ८५ रुपैयाँ, बरेला ९५ रुपैयाँ, पिंडालू (६५ रुपैयाँ, स्कूस २५ रुपैयाँ, रायो साग ९५ रुपैयाँ, पालूगो साग ८५ रुपैयाँ, चमसूरको साग १७६.६७ रुपैयाँ, तोरीको साग ७५ रुपैयाँ तोकिएको छ ।
प्याज हरियो २२६.६७ रुपैयाँ, च्याउ २७६.६७ रुपैयाँ, कुरीलो ४५० रुपैयाँ, ब्रोकाउली ११५ रुपैयाँ, चुकुन्दर ९५ रुपैयाँ, रातो बन्दा १७६.६७ रुपैयाँ, जिरीको साग २४० रुपैयाँ, सेलरी ९५० रुपैयाँ, पार्सले २ हजार ७६६.६७ रुपैयाँ, पुदीना ९५० रुपैयाँ तोकेको समितिले जनााएको छ ।[pdf id=517280]