२ दिनदेखि अमेरिकी डलर रकेर्ड बिन्दुमै स्थिर, यस्तो छ विदेशी मुद्राको भाउ

<p>काठमाडौं । २ दिनदेखि अमेरिकी डलरको मूल्य रकेर्ड बिन्दुमै स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.२० रुपैयाँ र बिक्रीदर १३४.८० रुपैयाँ तोकेको छ । जुन हालसम्मकै उच्च हो । युरोपियन यूरोको एकको खरिदर १४६.४९ रुपैयाँ र बिक्रीदर १४७.१४ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७५.०८ रुपैयाँ र बिक्रीदर १७५.८७ [&hellip;]</p>

काठमाडौं । २ दिनदेखि अमेरिकी डलरको मूल्य रकेर्ड बिन्दुमै स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.२० रुपैयाँ र बिक्रीदर १३४.८० रुपैयाँ तोकेको छ । जुन हालसम्मकै उच्च हो ।

युरोपियन यूरोको एकको खरिदर १४६.४९ रुपैयाँ र बिक्रीदर १४७.१४ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७५.०८ रुपैयाँ र बिक्रीदर १७५.८७ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५५.६५ रुपैयाँ र बिक्रीदर १५६.३४ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ९०.१२ रुपैयाँ र बिक्रीदर ९०.५२ रुपैयाँ तोकेको छ ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९७.२८ रुपैयाँ र बिक्रीदर ९७.७१ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०२.६३ रुपैयाँ र बिक्रीदर १०३.०९ रुपैयाँ, जापानी येन १० को खरिददर ८.९७ रुपैयाँ र बिक्रीदर ९.०१ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.९४ रुपैयाँ र बिक्रीदर १९.०३ रुपैयाँ तोकेको छ ।

राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७४ रुपैयाँ र बिक्रीदर ३५.९० रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.८१ रुपैयाँ र बिक्रीदर ३६.९७ रुपैयाँ, थाई भाट एकको खरिददर ४.०३ रुपैयाँ र बिक्रीदर ४.०५ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.५४ रुपैयाँ र बिक्रीदर ३६.७० रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.२५ रुपैयाँ र बिक्रीदर ३१.३९ रुपैयाँ तोकेको छ ।

यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.८७ रुपैयाँ र बिक्रीदर ९.९१ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.८७ रुपैयाँ र बिक्रीदर १२.९३ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.६३ रुपैयाँ र बिक्रीदर १९.७२ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.२८ रुपैयाँ र बिक्रीदर १७.३६ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३८.४९ रुपैयाँ र बिक्रीदर ४३९.४५ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५५.९७ रुपैयाँ र बिक्रीदर ३५७.५६ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

Share News