सुनको भाउ हालसम्मकै महँगो, कति पुग्यो ?

<p>काठमाडौं । सुनको भाउले दिन दिनै नयाँ रेकर्ड कायम गरिरहेको छ । आज मंगलबार तोलाको ५ सय रुपैयाँले बढेर छापावाला सुनको भाउ एक लाख ५९ हजार ७ सय पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । तेजावी सुन पनि ५ सय रुपैयाँले नै बढेर प्रतितोला एक लाख ५९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी [&hellip;]</p>

काठमाडौं । सुनको भाउले दिन दिनै नयाँ रेकर्ड कायम गरिरहेको छ । आज मंगलबार तोलाको ५ सय रुपैयाँले बढेर छापावाला सुनको भाउ एक लाख ५९ हजार ७ सय पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

तेजावी सुन पनि ५ सय रुपैयाँले नै बढेर प्रतितोला एक लाख ५९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ भने घटेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ९ सय १५ रुपैयाँमा खरिद ब्रिकी भइरहेको छ ।

Share News