तितो करेला ६५ रुपैयाँ, कुन तरकारीको मूल्य कति ?

<p>काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज कालिमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ । आज भारतीय गोलभेडा प्रतिकेजी ८५ रुपैयाँ, लोकल गोलभेडा प्रतिकेजी ३५ रुपैयाँ र टनेलको सानोे गोलभेडा प्रतिकेजी ४७ रुपैयाँ तोकिएको छ । आलु प्रतिकेजी ६२.६७ रुपैयाँ, भारतीय रातो आलु प्रतिकेजी ११३.६७ रुपैयाँ, मुडे आलुको [&hellip;]</p>

काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज कालिमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ ।

आज भारतीय गोलभेडा प्रतिकेजी ८५ रुपैयाँ, लोकल गोलभेडा प्रतिकेजी ३५ रुपैयाँ र टनेलको सानोे गोलभेडा प्रतिकेजी ४७ रुपैयाँ तोकिएको छ । आलु प्रतिकेजी ६२.६७ रुपैयाँ, भारतीय रातो आलु प्रतिकेजी ११३.६७ रुपैयाँ, मुडे आलुको ६९ रुपैयाँ तोकेको छ ।

प्याज सुकेको (भारतीय) ११२.३३ रुपैयाँ, गाजर(लोकल) १२५ रुपैयाँ, गाजर (तराई) (केजी) ११० रुपैयाँ, बन्दा (लोकल) ५५ रुपैयाँ, बन्दा (तराई) ४५ रुपैयाँ, काउली स्थानिय ९५ रुपैयाँ, मूला रातो ३० रुपैयाँ, मूला सेतो (लोकल) २२.३३ रुपैयाँ,

सेतो मूला (हाइब्रीड) २७.६७ रुपैयाँ, भन्टा लाम्चो २५ रुपैयाँ, भन्टा डल्लो ३२.६७ रुपैयाँ, बोडी (तने ६५ रुपैयाँ, मकै बोडी ९५ रुपैयाँ, घिउ सिमी (लोकल) ७५ रुपैयाँ, घिउ सिमी (हाइब्रीड) ७५ रुपैयाँ, टाटे सिमी ७५ रुपैयाँ, तितो करेला ६५ रुपैयाँ तोकिएको छ ।

[pdf id=511796]

Share News