कर्मचारी सञ्चय कोषको कारोबार बन्द हुने

<p>काठमाडौं । कर्मचारी सञ्चय कोषको कारोबार बन्द हुने भएको छ । कोषको भदौ ३१ गते बाह्य कारोबार बन्द हुने जनाएको छ । कर्मचारी सञ्चय कोषको ६३औँ वार्षिकोत्सव कार्यक्रम हुने भएकाले भोलि भदौ ३१ गते एक दिन कारोबार बन्द हुनेद्ध । कोषले भोलि भदौ ३१ गते ६३औँ वार्षिकोत्सव कार्यक्रमको आयोजना गर्दैछ । कोषको कार्यक्रम नेपाल प्रज्ञा [&hellip;]</p>

काठमाडौं । कर्मचारी सञ्चय कोषको कारोबार बन्द हुने भएको छ । कोषको भदौ ३१ गते बाह्य कारोबार बन्द हुने जनाएको छ ।

कर्मचारी सञ्चय कोषको ६३औँ वार्षिकोत्सव कार्यक्रम हुने भएकाले भोलि भदौ ३१ गते एक दिन कारोबार बन्द हुनेद्ध । कोषले भोलि भदौ ३१ गते ६३औँ वार्षिकोत्सव कार्यक्रमको आयोजना गर्दैछ ।

कोषको कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा अपरान्ह ४ बजे हुने भएकाले कोषका पूर्वकर्मचारीलाई निमन्त्रणा गरेको छ ।

Share News