बैंकिङ कसुर तथा सजाय विधेयकमाथि अर्थसमितिमा छलफल हुँदै, आइतबार बोलाइयो बैठक

<p>काठमाडौं । आइतबार अर्थ समितिको बैठक बस्ने भएको छ । आइतबार सिंहदरबारस्थित अर्थ समितिको बैठक कक्षमा बस्ने सो बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुने संघीय संसद् सचिवालयले जनाएको छ । पछिल्लो समय बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयकको विषयमा व्यापक छलफल भएको छ । त्यसैगरी, प्रतिनिधिसभाको बैठक [&hellip;]</p>

काठमाडौं । आइतबार अर्थ समितिको बैठक बस्ने भएको छ । आइतबार सिंहदरबारस्थित अर्थ समितिको बैठक कक्षमा बस्ने सो बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुने संघीय संसद् सचिवालयले जनाएको छ ।

पछिल्लो समय बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयकको विषयमा व्यापक छलफल भएको छ ।

त्यसैगरी, प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजे तथा राष्ट्रियसभाको बैठक मङ्गलबार बस्ने भएको छ ।

Share News