काठमाडौं । नेपाल प्रहरीले एकैपटक ५८७ जना इन्सपेक्टरको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयको भदौ १७ गतेको निर्णय अनुसार एकैपटक ५८७ जना इन्सपेक्टरहरुको सरुवा गरेको जनाएको छ ।
सूचनामा लेखिएअनुसार ती इन्सपेक्टरहरुले तलब भत्ता हाल सरुवा भएकै स्थानबाट पाउने छन् ।
[pdf id=507269]