यस्ता छन् मन्त्रीपरिषद् बैठकका महत्वपूर्ण ९ निर्णय

<p>काठमाडौं । मन्त्रीपरिषद् बैठकले महत्वपूर्ण ९ वटा निर्णय गरेको छ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेको हो । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले टिकटकमा लागेको प्रतिबन्ध हटाउने, राष्ट्रिय सहकारी विकास बोर्डको सदस्य सचिवमा डा. खगराव शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ । यस्ता छन् महत्वपूर्ण ९ निर्णय:</p>

काठमाडौं । मन्त्रीपरिषद् बैठकले महत्वपूर्ण ९ वटा निर्णय गरेको छ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेको हो ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले टिकटकमा लागेको प्रतिबन्ध हटाउने, राष्ट्रिय सहकारी विकास बोर्डको सदस्य सचिवमा डा. खगराव शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

यस्ता छन् महत्वपूर्ण ९ निर्णय:

Share News