यी हुन् मन्त्रीपरिषद्का दर्जन बढी निर्णय

<p>काठमाडौं । बिहिबार बसेको मन्त्रीपरिषदले एक दर्जन बढी निर्णय गरेको छ । उज्वेकिस्तानमा हुन गइरहेको एसियाली पूर्वधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको नवौँ वार्षिक वैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल सहभागी हुन् मन्त्रीपरिषदले स्वीकृत दिएको छ । उक्त निर्णयसँगै मन्त्रीपरिषद्ले १४ वटा निर्णय गरेको छ । [pdf id=504129] &nbsp;</p>

काठमाडौं । बिहिबार बसेको मन्त्रीपरिषदले एक दर्जन बढी निर्णय गरेको छ । उज्वेकिस्तानमा हुन गइरहेको एसियाली पूर्वधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको नवौँ वार्षिक वैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल सहभागी हुन् मन्त्रीपरिषदले स्वीकृत दिएको छ ।

उक्त निर्णयसँगै मन्त्रीपरिषद्ले १४ वटा निर्णय गरेको छ ।

[pdf id=504129]

 

Share News