मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

<p>काठमाडौं । मन्त्रिपरिषद्काे आकस्मिक बैठक बस्ने तयारी भएको छ । प्रधानमन्त्री सचिवालयका अनुसार नुवाकोटमा भएको एअर डाइनेष्टीको हेलिकप्टर दुर्घटनाबारे राहतको निर्णय लिन मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । प्रधानमन्त्रीको सचिवालयले दुर्घटनाका सम्बन्धमा केही बेरपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने तयारी भएको जनाएको छ ।</p>

काठमाडौं । मन्त्रिपरिषद्काे आकस्मिक बैठक बस्ने तयारी भएको छ ।

प्रधानमन्त्री सचिवालयका अनुसार नुवाकोटमा भएको एअर डाइनेष्टीको हेलिकप्टर दुर्घटनाबारे राहतको निर्णय लिन मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

प्रधानमन्त्रीको सचिवालयले दुर्घटनाका सम्बन्धमा केही बेरपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने तयारी भएको जनाएको छ ।

Share News